नेकोले ग¥यो साढे पाँच करोडको भुक्तानी

१० बैशाख ७५, सोमबार
Share this
769shares

टेकराज बन्जरा
बैशाख १०, विराटनगर
नेको इन्सुरेन्स कम्पनीले अन्नपुर्ण इम्पेक्स प्रा.ली.लाई बीमा दाबी रकम रु साढे पाँच करोड भुक्तानी गरेको छ ।

Advertisement

आज विराटनगर स्थित नेको इन्सुरेन्सको कार्यालयमा कार्यालयका तर्फबाट शाखा प्रमुख नारायण गौतमले अन्नपुर्ण इम्पेक्स प्रा.ली.का राजेन्द्रल कुमार राठीलाई दाबी रकम बराबरको चेक भुक्तानी गरेका हुन् ।

गत साउनमा गएको बाढीका कारण भएको क्षती बापत बीमा दाबी रकम भुक्तानी गरेको नेको इन्सुरेन्स विराटनगरका शाखा प्रमुख नारायण गौतमले बताए ।
विराटनगर–८ हाटखोलामा रहेको अन्नपुर्ण इम्पेक्सले अग्नी बीमालेख अन्तर्गत बाढी जोखिम बीमा पनि गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top