×

NEPAL TIMES UPDATES

Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026

राम मन्दिर शिलान्यास गर्दै मोदीले भने- रामसँग नेपालको आत्मीय सम्बन्ध

२१ श्रावण २०७७

२१ साउन, नयाँदिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको बताएका छन् । बुधबार अयोध्यामा राममन्दिर निर्माणको औपचारिक शिलान्यासपछि विश्वका विभिन्न मुलुकसँग रामको सम्बन्ध केलाउने क्रममा मोदीले त्यस्तो धारणा राखेका हुन् ।

मोदीले भनेका छन्,‘रामसँग नेपालको आत्मीय सम्बन्ध माता जानकीसँग जोडिएको छ।’ मोदीले श्रीलंकामा पनि रामायणको कथा चासोका साथ पढिने बताउँदै नेपाल र भारतबीचको सम्बन्ध भगवान रामकै कारण आत्मिय भएको बताए। मोदीले सो क्रममा विश्वका मुस्लिम देशमा समेत रामको पूजा हुने गरेको उल्लेख गरेका छन्।

Advertisement
Advertisement

उनले राम भारतीय संस्कृतिको आधार भएको बताउँदै राम हरेक भारतीयको मन र मस्तिष्कमा भएको जनाए।मोदीले ‘भगवान राम सबैको हो र सबै भगवान रामको’ भएको पनि बताएका थिए।

मोदीले बुधबार भारतीय समयअनुसार मध्यान्ह साढे बाह्र बजे एक विशेष कार्यक्रमबीच भूमि पूजा गरेर मन्दिरको निर्माणको विधिवत् थालनी गरेका छन् । मोदीले मन्दिर निर्माण स्थलमा चालिस किलोका पाँचवटा चाँदीको इँटा राखेर तीन तले मन्दिरको औपचारिक शिलान्यास गरे । शिलान्यास कार्यक्रमलाई भव्य बनाउन केन्द्र र उत्तर प्रदेश सरकारले विशेष तयारी गरेको थियो ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा राम जन्मेको अयोध्या नेपालको वीरगन्ज छेउमा पर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर ओलीको भारतमा मात्र नभएर नेपालमा पनि चर्को आलोचना भएको थियो । उनका समर्थकहरुले भने रामको जन्मभूमिका सम्बन्धमा भारतमा समेत मतैक्य नरहेको हुँदा ओलीको अभिव्यक्तिलाई गलत भन्न नमिल्ने बरु त्यसलाई आधार बनाएर राम जन्मभूमि र अध्योध्याको अध्ययन र अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएका छन् ।एजेन्सीकाे सहयाेगमा

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top