यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकका १८ निर्णय

२२ साउन ७७, बिहीबार
Share this
821shares

२२ साउन, काठमाडौँ ।
सरकारले रुग्ण उद्योग सम्बन्धमा सुझाव लिन ५ सदस्यीय समिति गठन गरेको छ । साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।

Advertisement

सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फछ्र्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने,स्याङ्गजाको अर्जुनचौपारी गाउँपालिका वडा नं.१ को ३० रोपनी जग्गा प्रशासकीय भवन लगायतका पूर्वाधार विकास गरी सञ्चालन गर्न ३० वर्षे दीर्घकालीन प्रकारको लिजमा उपलब्ध गराउन स्वीकृति दिने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ४२ जना राजपत्रांकित अधिकृतहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने लगायत १८ वटा निर्णय गरेको जानकारी गराए ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु :

Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top