श्रीमानको जागिरे जिवनका अनुभव समेटिएको पुस्तक सार्वजनिक

२३ साउन ७७, शनिबार

२४ साउन, काठमाडौँ ।
अधिकांश समय घर व्यवहारमै व्यस्त रहने शिक्षित गृहिणीहरु पछिल्लो समय आफ्ना अनुभूति पुस्तकमा उतार्न थालेका छन् । यसैक्रममा सरस्वती अर्यालले आफ्नो पहिलो पुस्तक ‘हिमाल हेर्ने पाइलाहरु’ सार्वजनिक गरेकी छन ।

जागिरे श्रीमानको संगत र उनीसँग देशका विभिन्न ठाउँमा आफुले विताएका पलहरुलाई अर्यालले पुस्तकमा समेटेर सार्वजनिक गरेकी हुन् । अर्यालले आफ्नो कृतिमा जागिरे श्रीमानको सरुवाका क्रममा आफु पुगेका ठाउँहरुको सुन्दरता, सांस्कृतिक र पर्यटकीय पक्षहरु समेटेकी छन् । विशेषगरी नेपालको हिमाली जिल्लाहरुमा उनले विताएको समय तथा त्यहाँको भौगौलिक, सामाजिक, सांस्कृति र पर्यटकीय अवस्थाका विषयहरु उनले पुस्तकमा दुरुस्तै टिपेकी छन् ।

अर्याललको कृतिले तात्कालिन समयको समाजको सबै पाटोहरु पनि समेटेको छ । पुस्तकमा मनाङ देखि मुक्तिनाथ र लाङटाङसम्मका कथा समेटिएका छन । विदा मनाउन वा अन्य कुनै अवसरमा घुम्ने मौका जुराउँदै विश्वका विभिन्न मुलुक डुल्न रुची राख्नेहरुका लागि अर्यालको कृतिले आफ्नो भूमिमा घुम्ने र रमाउन सकिने प्रशस्तै ठाउँहरु छन भन्ने सन्देश दिएको छ । नेपाली साहित्यमा नारी श्रष्टा समेत बढ्न थालेको अनुभूति उनको कृतिले दिएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top