Nepal Times
Nepal Times
3
Shares

उस्तै छ, भुकम्पले भत्काएको जीवन…

उस्तै छ, भुकम्पले भत्काएको जीवन…

ललितपुर छम्पीका काइँला सिङ्तानको परिवार अझै जस्ताको साँघुरो टहरामा बसरिहेको छ ।

टहराभित्र हरेक बर्खामा पानीको भेल पस्छ ।

जाडोमा शीत झर्छ ।

उनकी पत्नी काइँली सिङ्तान दुखेसो पोख्छिन्, साना बच्चालाई चिसोमा कसरी जोगाउनु ? बर्खेभेल टहरोमा पस्दा कहाँ राख्नु ?

३०७२ वैशाख १२ गते अगाडि सिङ्तान परिवारको जीवन ठीकठाक चलिरहेको थियो ।

तर तर जव १२ वैशाखको भुकम्पको धक्काले उनको घर भत्कायो अनि सुरु भए सिङ्तान परिवारको दुःखका दिन ।

परिवार पाल्ने छोरी ज्वाईँ विक्रम थोकरले पनि पाल्पाको ट्रक दुर्घटनामा ज्यान गुमाएपछि सिङ्तान परिवारको अझ कन्ताविजोक भयो ।

सिङतान दम्पतीको एकमात्र छोरी छन्, नितु ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । |

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.