प्रदेश १ की प्रदेशसभा सदस्य श्रेष्ठलाई कोरोना संक्रमण

२८ साउन, विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठ पछिल्लो समय इटहरीमा बस्दै आएकी छिन् ।

Advertisement

यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलगायत उनका परिवारका तीन सदस्यमा समेत संक्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top