×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026

यूएईस्थित नेपाली दूतावासले भन्याे : यूएई ल्याएर अलपत्र पार्नेलाई कारबाही गर्छाैँ

२९ श्रावण २०७७

योगेन्द्र योगी
२९ साउन, दोहा ।
सयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले आकर्षक तलब सुविधा लगायतका प्रलोभन देखाई विदेश ल्याएर ठग्ने र गलत सुचनामा परेर ठगीने क्रम बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस किसिमको ठगी धन्दामा सहभागी नहुन अनुरोध गर्दै दूतावासले यस्ता क्रियाकलापमा संलग्न जोहोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

हालै नेपालस्थित एक मेनपावर कम्पनीमा काम गर्ने व्यक्तिले बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रूपैया लिई हाल यूएईमा रहेको एक व्यक्तिको जिम्मा लगाएको, तर यूएई आएपछि बेलायत पठाउन नसकिने भन्दै ठगी गरेको दूतावासले जनाएको छ । दुतावासका अनुसार त्यसपछि पीडित व्यक्तिलाई यूएईमै राम्रो रोजगारी लगाई दिने भन्दै पासपोर्ट र अन्य कागजात समेत मेनपावरले जफत गरेको थियो । उक्त रोजगारीको लागि तयार पारिएको अफर लेटर र भिसा नक्कली भएको जानकारी पाएपछि पीडितले नेपाल फर्कन आफ्नो पासपोर्ट माग्दो पासपोर्ट लिन बोलाई सांघातिक हमला गर्न लगाएको थियो ।

Advertisement
Advertisement

दुतावासका अनुसार पासपोर्ट नदिएको र आफू ठगीमा परेको बेहोरा सहितको निवेदन दूतावासलाई प्राप्त भएको छ । दुतावासले बैदेशिक रोजगारीमा आउँदा आधिकारिक निकायहरुबाट सत्यतथ्य बुझी प्रचलित कानुन बमोजिम नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्रै आउन समेत अनुरोध गरेको छ ।

Advertisement
Advertisement

केही दिन अघि पिडितहरु मनोहर केसी र टिकाराम बोहोराले आफूहरुलगायत अन्य धेरैलाई बेलायत पठाईदिने भन्दै यूएई ल्याएर अलपत्र पारेको तथा न्याय माग्दा उल्टै दलालबाट कुटिएको भन्दै न्यायका लागि दूतावासमा निवेदन दिएका थिए । काठमाडाैँ स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसंपर्क अधिकृत सिर्जना अधिकारी र दुबइ बस्ने श्याम थापामार्फत ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै अहिले यूएई पुर्याएर अलपत्र पारेका छन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top