यूएईबाट थप १५ उडान तय, आज दुई जहाजले उडान गर्दै

३२ साउन ७७, सोमबार

योगेन्द्र योगी
१ भदाै, दोहा ।

कोरोनाको महामारीपछि अप्ठ्यारोमा परेका नेपालीहरूका लागि संयुक्त अरव ईमिरेट्स (युएई) बाट थप १५ उडान तय भएको छ । अगष्ट १७ देखि अगष्ट ३१ सम्मको लागि उडान तालिका सार्वजनिक गरिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले यसअघि सार्वजनिक गरिएको स्वदेश फर्कनैपर्ने सूचिमा नाम भएका व्यक्तिहरुले आफूलाई पायक पर्ने ठाउँमा टिकट लिन समेत अनुरोध गरेको छ ।

Advertisement

नेपाल एयरलाइन्सको दुबईबाट अगष्ट १७, २१, २५, २७,२९, ३१ तारिखमा उडान गर्ने तय भएको छ । हिमालय एयरलाइन्सले अबुधाबीबाट अगष्ट २५, २७, २९, ३१ तारिखमा उडान गर्ने दूतावासले जनाएको छ ।

यसैगरी, एयर अरेबियाले शारजहाँबाट अगष्ट २५ र ३१ तारिखमा उडान गर्ने छ भने फ्लाई दुबईले दुबईबाट अगष्ट १७ र २० तारिखमा उडान गर्नेछ । यस्तै इतिहाद एयरलाइन्सले अगष्ट २७ तारिखमा उडान गर्ने दूतावासले जनाएको छ ।

Advertisement

यूएईबाट स्वदेश फर्किन ४२ हजार नेपालीले आफ्नो नाम दर्ता गराएपनि अहिलेसम्म विभिन्न ८२ वटा चार्टड उडानमार्फत १३ हजार ७८५ जना मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top