×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गृहमन्त्रीको स्कटिङमा निस्किएको गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई महिला घाइते

२ भाद्र २०७७

२ भाद्र, काठमाडौं ।
गृह मन्त्री रामबहादुर थापाको स्कटिङमा हिँड्ने गाडीले स्कुटरलाई ठक्कर दिएको छ।

आज बिहान सिंहदरबार नजिकै बा १ झ ५५५४ नम्वरको गाडीले बा ९४ प १०२५ स्कुटरलाई ठक्कर दिएको हो। सिंहदरबार पश्चिम गेट नजिकै स्कटिङको लागि निस्किएको गाडीले ठक्कर दिएको हो। थप अनुसन्धान भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले जानकारी दिए ।

Advertisement
Advertisement

स्कुटरमा सवार दुई महिला घाइते भएकाले उपचारको लागि ट्रमा अस्पताल पुर्‍याइएको छ। २३ वर्षीय लीला थापा र २७ वर्षीय सुधा थापा घाइते भएका छन्।

Advertisement

स्कटिङ्को गाडी गृह मन्त्री थापालाई लिन सिंहदरबारबाट निस्किएको थियो। गाडी र चालकलाई नियन्त्रणमा लिएको महाशाखाका एसपी गौतमले जानकारी दिए। नियन्त्रणमा लिएका चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top