×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च

२ भाद्र २०७७

२ भाद्र, एजेन्सी ।
पृथ्वीमा अहिलेसम्मकै धेरै तापक्रम मापन भएको छ।

अमेरिकाको डेथ भ्याली नेसनल पार्कमा ५४.४ सेल्सियस तापक्रम मापन भएको छ जसलाई बीबीसीले पृथ्वीको अहिलेसम्मकै उच्च तापक्रम भएको जनाएको छ। यो तापमानलाई अमेरिकाको नेसनल वेदर सर्भिसले पुष्टि गरेको हो। अमेरिकाको पश्चिमी तटको यस क्षेत्रमा तापक्रम यस साता अझै माथि जाने बताइएको छ।

Advertisement
Advertisement

बढ्दो तापक्रमले यहाँक जनजीवन प्रभावित पारेको छ। त्यसमाथि क्यालिफोर्नियामा बिजुली आपूर्ति अवरुद्ध भएको थियो। यहाँ असह्यै तापक्रम बढेको छ, डेथ भ्याली नेसनल पार्कमा कार्यरत ब्रान्डी स्टेवार्डले भनिन्। उनी यहाँ पाँच वर्षका लागि कार्यरत छिन्। यो महिनामा उनी धेरैजसो घरभित्रै बस्छिन् किनकि बाहिर निस्किन सजिलो छैन।

जब तपाई बाहिर निस्किनु हुन्छ तपाईँको कपालमा हेयर ड्रायरले हावा दिएजस्तो सबै शरीरमा अनुभूति हुन्छ, उनले भनिन्। डेथ भ्यालीको भर्निस क्रिकमा यो तापक्रम लिइएको हो। यसअघि सन् २०१३ मा डेथ भ्यालीमा नै ५४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

Advertisement
Advertisement

डेथ भ्याली र ट्युनिसियामा सन् १९३१ मा रेकर्ड गरिएको तापक्रमलाई पनि प्रमाणिक मानिएको छैन किनभने त्यसमा मापदण्डमाथि प्रश्न उठेका थिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top