×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कुवेतमा एक नेपालीद्वारा आत्महत्या

५ भाद्र २०७७

५ भदौ, दोहा ।
कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । कुवेतको मानगफ क्षेत्रमा पाँचथरका गोकुल प्रसाद तामाङले आत्महत्या गरेका हुन् । ३५ बर्षीय तामाङले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।

कुवेतको सेभेन बर्गर कम्पनीमा काम गर्दै आएको उनले के कारणले आत्महत्या गरे भन्ने बारे पूर्ण विवरण आइनसकेको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

घटनाबारे उनी कार्यरत कम्पनीसँग समन्वय गरि जानकारी लिने काम भईरहेको दूतावासले जनाएको छ । मृतकको घरमा श्रीमती, दुई छोरा र एक छोरी रहेको बुझिएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top