×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026

७ दिनमा भारतमा ४ लाख ५० हजारभन्दा धेरै संक्रमित, ६ हजार ६६६ को मृत्यु

८ भाद्र २०७७

८ भाद्र, एजेन्सी ।
गएको सात दिनमा भारतमा ४ लाख ५० हजार जना भन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

सात दिनमा ६ हजार ६ सय ६६ जना संक्रमितले ज्यान गुमाएका छन्। एक सातामा संक्रमित संख्या पहिचान र मृत्यु हुनेको संख्या दुवै अहिलेसम्मकै उच्च हो। आइतवार ६२ हजार ४२ नयाँ केस थपिँदा भारतमा संक्रमितको संख्या ३१ लाख पार भएको छ। शनिवार भारतमा ७० हजार ४ सय ८८ जनामा संक्रमण देखिएको थियो।

आइतवार ८ सय ५६ जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरसका कारण खराब अवस्थाबाट गुज्रिरहेका मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ । जहाँ ३१ लाख ५ हजार १ सय ८५ जना संक्रमित र ५७ हजार ६ सय ९० जनाको मृत्यु भइसकेको छ।

भर्खरको समाचार

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

सम्बन्धित खबरहरु

Scroll to Top