नेकपा (माले) द्वारा रिमाल निष्कासित

१५ बैशाख ७५, आइतबार

काठमाडौँ, १५ वैशाख ः नेकपा (माले) को पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ ।

यही वैशाख ११ गतेदेखि शुरु भई आज सम्पन्न बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई पार्टी विरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दैै रिमाललाई कारबाही गरेको हो ।

पार्टी विधानको धारा ४७ कोे उपधारा ४ बमोजिम पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्दै बैठकले १५ बुुँदे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्र्रस्ताव पारित गरेको छ ।

Advertisement

बैठकले महासचिव सिपी मैनालीद्वारा प्रस्तुुत वर्तमान राष्ट्रिय राजनीतिक तथा सांगठनिक पक्षको ठोस विश्लेषणसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

बैठकले केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकद्वारा गठित संगठन तथा संघर्षको आगामी कार्ययोजना मस्यौदा समितिले तयार गरी प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरी केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठकमा पठाउने निर्णय गरेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top