NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध मङ्लबार मंसिर २ , २०८२
प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ? मङ्लबार मंसिर २ , २०८२
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता मङ्लबार मंसिर २ , २०८२
प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

खरको छानो हटाउन गाउँपालिकाद्धारा टिन वितरण

आइतवार बैशाख १६ , २०७५
A A
खरको छानो हटाउन गाउँपालिकाद्धारा टिन वितरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर ः अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा खरको छानामुक्त बनाउन जस्तापाता वितरण सुरु गरिएको छ । खरको छाना भएका गरिबहरुकोे जीवनस्तर उठाउन सबैभन्दा पहिले घर निर्माण आवश्यक भएको निष्कर्षसहित गाउँपालिकाले खरको छानोमुक्त बनाउने अभियान सुरु भएको हाे ।

२० बर्षदेखि खरको छानामा बस्दै आएकी स्थानिय बिष्णुमाया नेपालीले टिन पाएपछि खुसि हुँदै भनिन् ‘२० वर्षदेखि खरको छानोमा बस्दै आएका छा ैं। श्रीमान् रोगी हुनुहुन्छ । केही गर्न सक्नुहुन्न, खरको छानो भएकाले पानी आउँदा चुहिन्छ, गर्मीमा आगलागीको डर हुन्छ, टिन पाएपछि ढुक्क भयो ।’

विष्णुमायाजस्तै छत्रदेव गाउँपालिकाका गरिबहरूको मुहारमा जस्तापाताले हाँसो ल्याइदिएको छ । यस आर्थिक वर्षमा गाउँपालिकामा भएका खरको छानो हटाई जस्तापाता लगाउने निर्णयअनुसार गाउँपालिकासभाले एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो । १ करोड २० लाखको १ हजार एक सय ३५ बन्डल टिन खरिद गरि वितरण सुरु गरिएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए । खरको छानो भएका ३ सय ३४ घरमा २७ पाताका दरले जस्तापाता दिन सुरु गरिएको अध्यक्ष पोखरेलले बताए ।

LS Auto

शुक्रबारदेखि गाउँपालिका वडा नं २ मा कार्यक्रम आयोजना गरी जस्तापाता वितरण सुरु गरिएको हो। सबै वडामा कार्यक्रम गरी जस्तापाता वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताइन्। खरको छानोमुक्त बनाउने अभियानले गाउँमा खुसीयाली ल्याएको गाउँपालिकाका प्रशासकीय अधिकृत भेषराज पन्थले बताए । वडा कार्यलयका पदाधिकारी र कर्मचारीले लिएको तथ्यांकका आधारमा जसको घरमा खरको छानो छ उसैलाई मात्र दिने नियम बनाइएको छ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अर्थात् वृद्ध भत्ता, एकल महिला भत्ता, अपांग भत्ता वितरण गर्दाको दिन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य जाँच र औषधि पनि भत्तासँगै वितरण गर्दै आएको छ। गाउँपालिकाका आठ वटै वडामा बाँदरको समस्या भएकाले वर्षको दुई महिना मकै खेती जोगाउन बाँदर हेरालुको व्यवस्था गर्ने र किसानले उत्पादन गरेको खेतीको सुरक्षा गर्ने निर्णय पनि गरेको थियो। छत्रदेवलाई मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने र ‘आफ्नै घर रोजगारीको भर’ भन्ने नारा सार्थक बनाउने अभियान पनि थालिएको छ।

सबै विद्यालयमा आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा अध्यापन गराउने, विषयगत शिक्षकलाई विद्यार्थीको नतिजाका आधारमा पुरस्कृत गर्ने तथा विद्यार्थीको गुनासो सुन्न विद्यार्थी गुनासोपेटिका राख्ने निर्णय पनि गाउँपालिकाले गरिरहेको छ। ‘छत्रदेवको सान सुन्दर शान्त र समृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने नारा तय गरी नेपालकै नमुना गाउँपालिका बनाउने गरी कार्य योजना अघि बढाइएको अध्यक्ष पोखरेलले बताए।

लोकप्रीय

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२

विचार

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२

थप समाचार

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध
खेलकुद

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.