काठमाडौं मल भत्काउँदा एक्साभेटर चालक घाइते

१८ भदौ ७७, बिहीबार

१८ भदौ, काठमाडौँ ।
काठमाडौं मलको भवन भत्काउँदै गर्दा केही भाग अचानक खसेपछि एक जना घाइते भएका छन । काठमाडौं मलको भवन भत्काइरहेको समयमा अचानक एक भाग खस्दा एक्साभेटर चालक घाइते भएका हुन् ।

Advertisement

 

घाइते हुनेमा वीरगञ्ज स्थायी घर भएका चालक विष्णु शाह रहेका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । केहि दिन अघि देखी काठमाडौं मलको पुरानो घर भत्काउने काम भईरहेको थियो । करिव ४० प्रतिशत घर भत्काउन बाँकी रहेको र एक्जाभेक्टरको ब्रेकरले भत्काउँदा उनी घाईते भएको बताइएको छ ।

Advertisement

भूकम्पले क्षतिग्रस्त धरहरा पूर्ननिर्माणको काम अहिले भइरहेको छ । एक्जाभेक्टरमा क्षति पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top