वर्षा शिवाकोटीको प्रेममा चुर्लुम्म डुबे पल शाह (भिडियाे)

२७ भदौ ७७, आइतबार

२८ भदौ, काठमाडौँ ।
गायक किशोर शिवाकोटीको स्वर रहेको पर्ख तिमीलाई बोलको गीत युट्यूबमा सार्वजनिक गरिए लगत्तै चर्चामा आएको छ ।

प्रेम, रोमान्स र वैँशालु उमेरमा एक युवक र युवतीले देखाउने उत्ताउलोपना र त्यसभित्र लुकेको मायालाई भिडियोमा देखाउन खोजिएको छ । जहाँ मायालुले चाहेर नचाहेर यौवन छल्काइरहेका दृश्य हेर्ने पाठकलाई मज्जाले छुनेगरी भिडियोमा चर्चित अभिनेता पलशाह र अभिनेत्री वर्षा शिवाकोटीलाई निर्देशक निकेश खड्काले प्रस्तुत गरेका छन् ।

सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता शाह र अभिनेत्री शिवाकोटीले निखारिएको अभियन गरेका छन् ।

Advertisement

गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन । उनले गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन् । उनी अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

[embedyt] https://www.youtube.com/watch?v=-tvq7cmfZN0[/embedyt]

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top