प्रदेश १ लोक सेवा आयोगले प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

२८ भदौ ७७, सोमबार

२८ भदौ, विराटनगर ।
लोक सेवा आयोग प्रदेश नं. १ ले प्रथम वार्षिक प्रतिवेदन २०७६÷२०७७ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई आइतबार बुझाएको छ । कर्मचारीलाई प्रतिवेदनको पुस्तिका पठाइ सन्चार माध्यमद्वारा प्रदेश लोक सेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले सो विषयमा प्रमुखलाई जानकारी गराएका हुन् ।

प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझाब मात्र समेटिएको छ । प्रतिवेदनमार्फत प्रदेश लोक सेवा आयोगलाई काम गर्न सहज नरहेको सन्देश दिन खोजिएको छ । प्रतिवेदन बुझाएकोमा प्रदेश प्रमुखले यस विषम परिस्थितिमा पनि प्रदेश लोक सेवा आयोगले प्रथम वार्षिक प्रतिवेदन प्रकाशन गर्न सफल भएकोमा अध्यक्ष लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन ।

यस्तै प्रदेश लोक सेवा आयोगले गराएको ध्यानाकर्षण र सुझाबहरुलाई सम्बन्धित निकायले समयमै विचार पु¥याए राम्रो हुने धारणा पनि उनले ब्यक्त गरेका छन् । प्रदेश लोक सेवा आयोगको सदस्यहरुमा टीकादत्त राई र सजना दाहाल रहेका छन् । लोक सेवा आयोगले वार्षिक रुपमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाउने प्रवधान अनुरुप यो प्रतिवेदन बुझाएको जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top