सुनचाँदीको भाउ बढ्यो

२९ भदौ ७७, मंगलबार

३० भदौ, काठमाडौं । सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top