आज नेपालमा थपिए १,२४६ संक्रमित, १,२४३ जना डिस्चार्ज

१ असोज, काठमाडौं । नेपालमा आज थप १ हजार २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसंगै कोरोना संक्रमित हुनेहरुको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

कुल संक्रमितमध्ये हाल १६ हजार २ सय ४१ जना आइसोलेसनमा उपचाररत छन् ।

Advertisement

आज मात्र १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् ।

योसंगै उपचार पछि निको हुने कुल संक्रमितको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top