१० महिनामा एक खर्ब १७ अर्बको इन्धन आयात

२२ बैशाख ७५, आइतबार

काठमाडौं – चालु आर्थिक वर्षमा इन्धनको आयात विगत छ वर्षयताकै सबैभन्दा बढी रहेको छ । नेपाल आयत निगमको तथ्यांकअनुसार विगत छ वर्षयताकै बढी रहेको पाइएको हो ।

निगमको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामै गत वर्षभरिको भन्दा बढी रुपैयाँको इन्धन आयात भएको छ ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल एक खर्ब १७ अर्ब २३ करोड रुपैयाँको इन्धन आयात भएको तथ्यांकमा उल्लेख छ ।

Advertisement

यो गत आर्थिक वर्षको भन्दा करिब १० अर्ब रुपैयाँले बढी हो। गत आर्थिक वर्षमा कुल एक खर्ब आठ अर्ब रुपैयाँको इन्धन आयत भएको थियो ।

गत आर्थिक वर्षमा कुल २२ लाख २९ हजार ७४० किलो लिटर इन्धन आयत भएको थियो ।  आजको राजधानी दैनिकमा समाचार छ ।

आव २०७० ७१ मा एक अर्ब ६४ करोड रुपैयाँको १४ लाख ४० हजार ९३५ रुपैयाँको इन्धन आयत भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top