×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

मालीको प्रधानमन्त्रीमा पूर्व विदेशमन्त्री मोक्तार नियुक्त

१२ आश्विन २०७७

१२ असाेज, बामाको।

अफ्रिकी मुलुक मालीका अन्तरिम राष्ट्रपति बाह एनडाउले पूर्व विदेशमन्त्री मोक्तार ओउनेलाई मुलुकको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

Advertisement
Advertisement

माली सरकारको आधिकारिक ट्वीटमा राष्ट्रपति बाहले मोक्तारलाई प्रधानमन्त्रीमा नियुक्त गरेकाे घोषणा गरिएको थियो । नवनियुक्त प्रधानमन्त्री मोक्तारले सन् १९९५–२००२ सम्म मालीका लागि स्थायी प्रतिनिधि तथा सन् २००४–२००९ सम्म विदेशमन्त्रीका रुपमा कार्य गरेका थिए ।

मालीको नयाँ मन्त्रिपरिषदको घोषणा केहीदिनभित्रै गर्ने योजना रहेको छ । गत अगष्ट १८ मा मालीको सेनाले सरकार विरोधी प्रदर्शन जारी रहेकै अवस्थामा तत्कालीन राष्ट्रपति इब्राहिम बौबाकर केइटालाई सत्ताच्यूत गराएको थियो । नयाँ निर्वाचन नहुँदासम्म १८ महिनासम्मका लागि संक्रमणकालीन सरकार गठन हुने प्रक्रियामा रहेको छ ।

Advertisement
Advertisement

गएको शुक्रबार मालीका पूर्व रक्षामन्त्री बा एनडाउलाई संक्रमणकालीन राष्ट्रपतिका रुपमा सपथ गराइएको थियो । सैनिक विद्रोहको नेतृत्व गरेका जनरल आसिमी गोइटा भने उपराष्ट्रपतिमा रहेका छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top