बाँकेमा थप दुईजना कोरोना संक्रमितको निधन

१२ असोज ७७, मंगलबार

१३ आश्विन, बाँके ।
बाँकेमा थप दुईजना कोरोना संक्रमितको निधन भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार नेपालगन्ज शिक्षण कलेज कोहलपुरमा कोराना संक्रमित कोहलपुर १० का ५३ बर्षका पुरुष र नेपालगन्ज उपमहानगरपालिकाका ४१ बर्षका पुरुषको उपचारको क्रममा सोमबारराति निधन भएको हो ।

बाँकेमा कोरोनाबाट निधन हुनेको संख्या १५ पुगेको छ । जिल्लामा कुल संक्रमित एक हजार ८६० मध्य एक हजर ५०७ जना उपचारपछि घर फिर्ता हुनुभएको छ । मंगलबार मात्र ४४ जना डिस्चार्ज हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top