×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

श्रीनिवास गोलि काण्डको स्वतन्त्र छानविन होस् ः कमल थापा

२५ बैशाख २०७५

विराटनगर, बैशाख २५ ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवास गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

श्रीनिवासले आफैंमाथि आक्रमण गराएको प्रहरी दाबी सत्य भए त्यो अत्यन्त निन्दनीय र भत्सर्नायोग्य हुनेसमेत उनको भनाई छ ।

Advertisement
Advertisement

उनले श्रीनिवासलाई चैत २५ गते भएको गोलि प्रहारको निन्दा एवम् दोषीमाथि कारबाहीको माग गरेका थिए ।

तर प्रहरीले आफैंले गोली हान्न लगाएको भन्दै श्रीनिवासलाई काठमाडौंबाट सोमबार पक्रेको थियो । प्रहरी अनुसन्धानबाट नयाँ तथ्य खुले पछि थापाले यसमाथि स्वतन्त्र छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।

Advertisement
Advertisement

‘धर्मगुरु आचार्य श्रीनिवास स्वयंले आफूमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ’, थापाले ट्वीट गर्दै भनेका छन्, ‘यदि प्रहरीको भनाइ सत्य हो भने श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top