×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026
Playing
सबैले भोट हालौं, आफ्नो मताधिकारको प्रयोग गरौं || Nepal Times
Mar 05, 2026
Playing
भूमध्य सागरमा रुसी ग्यास ट्याङ्कर ध्व*स्त, Ukraineमाथि आरोप || Nepal Times
Mar 05, 2026
Playing
दोलखामा हवाइ फा यर,सर्लाहीमा मतदाताबीच कु टाकुट || Election Update – Nepal Times
Mar 05, 2026

जयनगर–जनकपुर रेल : १ सय २९ कोटाका लागि ३२ हजारको आवेदन

१७ आश्विन २०७७

काठमाडौँ : जयनगर–जनकपुर खण्डमा रेल सञ्चालनका लागि विभिन्न पदमा कर्मचारी माग गरिएपछि ठूलो संख्यामा आवेदन परेको छ । भदौ २९ मा १ सय २९ कोटाका लागि गरिएको विज्ञापनमा ३२ हजारले आवेदन दिएका छन् । आवेदन दिने समय मंगलबार सकिएको छ ।

कार्यालय सहयोगीदेखि अधिकृतसहित २९ पदमा विज्ञापन गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । ‘आवेदन दिने समय सकिएको छ,’ उनले भने, ‘अब छिट्टै भर्ना प्रक्रिया टुंग्याउँछौं ।’ सबैको नाम र कुन पदका लागि आवेदन आएको हो, सबै नाम सिस्टममा इन्ट्री गराइनेछ । ‘शैक्षिक योग्यता, अनुभव र तालिमबारे पनि हेरिनेछ,’ उनले भने, ‘कार्यविधिअनुसार नाम इन्ट्री गराइनेछ ।’ उनका अनुसार त्यसबाट मेरिट लिस्ट निकालिनेछ ।

‘यो सबै प्रक्रिया सकेपछि अन्तर्वार्ताका लागि बोलाइनेछ,’ उनले भने, ‘तर एक हप्ताभन्दा बढी इन्ट्री गर्न समय लाग्ने देखिन्छ ।’ त्यसपछि एक हप्ताको सूचना निकालेर अन्तर्वार्ताको प्रक्रिया थालिनेछ । ‘कर्मचारी भर्ना दसैंअघि नै सक्ने भनेर लागिपरेका छौं,’ उनले भने, ‘नसकिए दसैंलगत्तै प्रक्रिया सुरु गरेर सक्नेछौं ।’ गत फागुनमा २६ जना प्राविधिक नेपालबाटै मागिएको थियो । १५ दिनको समय दिएर सूचना निकाल्दा एक जनाको पनि आवेदन परेन । ‘नेपालबाट प्राविधिक कर्मचारी माग्दा कसैबाट आवेदन परेन,’ उनले भने, ‘त्यसैले नेपालबाट आवेदन नपरेपछि २६ जना विदेशी कर्मचारी भर्ना गर्ने सम्बन्धमा मन्त्रिपरिषद्बाट पास भइसकेको छ ।’ त्यसैका आधारमा इन्डियन रेलवेसँग कुरा भइरहेको उनले बताए । ‘अब सबै कर्मचारी एकैचोटि भर्ना गरेर टुंग्याउने प्रक्रियामा छौं,’ उनले भने, ‘त्यस्तै निर्माण भएको रेल ट्र्याक, स्टेसन र स्टाफ भवन हस्तान्तरण पनि चाँडै हुनेछ ।’ अहिले कोभिड–१९ ले गर्दा समस्या भएको छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top