प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना संक्रमण पुष्टि

१७ असोज ७७, शनिबार
Share this
769shares

१७ आश्विन, काठमाडौं ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई शनिबार दिउँसो कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

शुक्रबार दिएको पिसिआर परीक्षणको रिपोर्ट शनिबार पोजिटिभ आएको थापाले जानकारी दिएका छन्। उनले आफ्नो सम्पर्कमा आएका सबै जनासँग सावधानी अपनाउन पनि आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top