प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई कोरोना संक्रमण

१७ असोज ७७, शनिबार
Share this
689shares

१७ आश्विन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई कोरोना संक्रमण भएको छ।

Advertisement

प्रमुख सल्लाहकार रिमाललाई शुक्रबारको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो। रिमालले शनिबार अपराह्न आफ्नो ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

उनले लेखेका छन्– हिजोको स्वाब परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top