×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

बाटो खन्ने क्रममा लडेर मृत्यु

२६ बैशाख २०७५

धनकुटा, बैशाख २६ ः धनकुटाको साँगुरीगढी गाउँपालिका–१० बस्ने ७० बर्षिय निङ्ग्रा बहादुर राईको मंगलबार बाटो खन्ने क्रममा लडेर मृत्यु भएकोे छ ।

साँझ ६ बजेतिर बाटो खन्ने क्रममा सडकबाट अन्दाजी १० मिटर तल खसेका उनी गम्भिर घाइते थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top