×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

ट्रक दुर्घटनामा एकको मृत्यु दुई घाइते

२६ बैशाख २०७५

सुनसरी, बैशाख २६ः सुनसरीको भोक्राहा गाउँपालिका–४ मा मंगलबार ना ४ ख ८६२० नम्बरको ट्रक नहरको वालमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

ज्यान गुमाउनेमा ट्रकमा सवार भोक्राहा गाउपालिका–४ बस्ने अन्दाजी ४० बर्षिय मनोज मेहेता रहेका छन्।अपरान्ह ४ बजेतिर भएको उक्त दुर्घटनामा गम्भिर घाईते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ट्रकका चालक मोरङ कोशीहरैचा–९ बस्ने ४५ बर्षिय टेक बहादुर विश्वकर्मा र सह–चालक सुनसरी रामधुनी नगरपालिका–१ बस्ने २२ बर्षिय अजय उराव घाइते भएका छन् । घाईतेको जिल्ला अस्पताल ईनरुवामा उपचार भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top