आज मात्र थपिए २,४४० संक्रमित, १,१३३ जना डिस्चार्ज

१९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

Advertisement

आजै १ हजार १ सय ३३ जना डिस्चार्ज भएर घर फर्किएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या ६५ हजार २ सय २ पुगेको छ ।

आज २३ हजार ५ सय ७ सक्रिय केशहरु रहेका छन् । आज देशभर ४ हजार ३३ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top