×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

फेसबुकमा फेक आईडी बनाएर ठगी गर्ने महिला पक्राउ

२० आश्विन २०७७

२० आश्विन, काठमाडौं ।
सामाजिक संजाल फेसबुकमा फेक आईडी बनाएर ठगी गर्ने एक महिलालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको छ ।

रुपन्देही जिल्ला सैनामैना नगरपालिका ११ सालझण्डी घरभई हाल काठमाडौको चन्द्रागिरी नगरपालिका गुर्जुधारा बस्ने ३१ बर्षीया सिता भुषाललाई ठगीको आरोपमा पक्राउ गरिएको महाशाखा प्रमुख दीपक थापाले बताए।

Advertisement
Advertisement

पक्राउ परेकी महिलाले ‘बेलायती नागरिक हुँ’ भन्दै डाक्टर जामोस सोनार, जेम्स एन्डी जस्ता नामको फेक आइडी बनाएर विभिन्न व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदै रकम ठगी गर्ने गरेको पाइएको छ ।

उनले एक व्यक्तिलाई बिहे गर्ने आश्वासन दिँदै जन्म दिनको अवसरमा सरप्राईज गिफ्टका रुपमा सुनको सिक्री, आईफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौं रकम ठगी गरेको उजुरी प्रहरीमा परेपछि भुसालको वास्तविकता खुलेको प्रमुख थापाले बताए।

Advertisement
Advertisement

यस सम्बन्धी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top