×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

२२ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(रेकर्ड तोड्दै कोरोना)
नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च ४३ सय ६४ जना कोरोना संक्रमित थपिदा २६ सय ७५ जना डिस्चार्ज/ संक्रिय संक्रमित २६ हजार ६ सय नाघ्दा मृतकको सख्या ५ सय ९० पुग्यो ।

Advertisement
Advertisement

२.(नेविसंघको विरोध)
अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दवाव दिन भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)द्वारा विरोध प्रदर्शन/सरकार नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँडमा लागेकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको उल्लेख ।

३.(सहमति जुटोस्)
सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच अनशनको २५ औं दिन पुग्दा औपचारिक वार्ता /आफूहरुले जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पु¥याउन चाहेको केसी पक्षका वार्ता टोलीको भनाई ।

४.(हुन्छ त यस्तो ?)
विदेशी च्यानलमा क्लिन फिड लागू भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारको भनाई /कात्तिक ७ गते देखि क्लिन फिड लागू भए नेपालको विज्ञापन बजार १० अर्ब रुपैयाँले वृद्धि हुने ।

५.(कसरी कुटिए प्राध्यापक ?)
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्राध्यापक संगठनहरुको माग /आक्रमणमा संलग्न अपराधीलाई कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी ।

६.(दमाईको दिमाग ?)
बझाङमा बलात्कारको घटना मिलाउने बाबाजी भनिने बालम दमाई पक्राउ /सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले अर्की किशोरीलाई गरेको बलात्कारको घटना मिलाउन कागज बनाउने दमाई प्रहरी नियन्त्रणमा ।

७.(दुर्घटनाको ब्यथा)
जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुग्यो/चालकको लापरबाही र मापदण्ड विपरीत सडक खनेका कारण जिप दुर्घटना भएको भन्दै मृतकका आफन्तहरुले अझै शव बुझेनन् ।

८.(परीक्षाको चटारो)
कक्षा १२ को परीक्षा दशैंलगत्तै तिहार अघिनै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल चलायो / कक्षा ११ को सन्दर्भमा भने विद्यार्थीलाई अनुकूल हुने समयमा विद्यालयले परीक्षा गर्न सक्ने ।

९.(नमिलेको न्याय)
बलात्कार गरेको स्वीकार गर्ने व्यक्तिलाई धरौटीमा छोड्ने जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयद्वारा उच्च अदालतमा निवेदन दर्ता/विवादास्पद आदेश दिएका न्यायाधीश राजकुमार कोइरालाको बुधबारै सरुवा ।

१०.(दृश्यका लागि दृष्टि)
आज अक्टोबर आठ तारिख अर्थात विश्व दृष्टि दिवस /विभिन्न कार्यक्रम गरी दिवस मनाइयो /नेपालमा ४ जना मध्ये १ जनाको मधुमेहको कारण आँखाको समस्या आउने तथ्याङ्क ।

११.(धर्म बिर्सिएपछि)
काठमाडौंमा खुलेआम कुहिएको मासु विक्री/मैतिदेवीको चण्डीकालिका मासुपसलमा सडेको मासु विक्री गर्न राखेको पाइएपछि महानगरपालिकाको अनुगमन टोलीद्वारा नष्ट /स्पष्ट जवाफ सहित महानगरमा उपस्थित हुन टोलीको आग्रह ।

१२.(श्रम स्वीकृति नमाग्नु)
तत्काल वैदेशिक रोजगारीमा जान नपर्नेले अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन सरकारको अनुरोध/कोरोना महामारीका कारण पुनः श्रम स्वीकृतिका लागि इ टोकनको सङ्ख्यासमेत सीमित राखियो ।

१३.(बाधक हो त क्वारेन्टाइन ?)
सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेपनि पर्यटकको चासो देखिएन/ सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण पर्यटकहरुले सोधपुछ गरेपनि बुकिङ नगरेको व्यवसायीहरुको भनाई ।

१४.(शुन्यको प्रक्षेपण)
विश्व बैंकको प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धि २०२१ मा ०.२ बाट बढेर ०.६ प्रतिशत पुग्ने अनुमान /अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एसियालीहरु चरम गरिबीमा धकेलिने उल्लेख ।

र,

Advertisement

१५.(आजको विश्व)
कोरोना महामारीका कारण हालसम्म विश्वभर संक्रमित हुनेहरुको संख्या ३ करोड ६४ लाख बढी पुग्दा २ करोड ७४ लाख बढी निको भए /१० लाख ६१ हजार बढीको मृत्यु ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top