×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाइयो

२७ बैशाख २०७५

विराटनगर, २७ वैशाख ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई अस्पताल विकास समितिमा कार्यरत कर्मचारीको समायोजनको माग गर्दै बुधबार साँझ ज्ञापनपत्र बुझाइएको छ ।

अस्पताल विकास समितिका कर्मचारी युनियन प्रदेश नम्बर १ का प्रमुख बद्रीप्रसाद दाहाल सम्मिलित एक टोलीले मुख्य मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको थियो ।

Advertisement
Advertisement

व्यवस्थापन गरिएका विभिन्न केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल तथा जिल्ला अस्पतालमा विकास समितिमा कार्यरत कर्मचारीको सम्बन्धमा उक्त समायोजन विधेयकमा कुनै पनि सम्बोधन नगरिएको र स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत सञ्चालनमा रहेका नगरपालिका तथा तत्कालीन जिविसका कर्मचारीका विषयमा कुनै व्यवस्था नगरिएको हुँदा उक्त कर्मचारी समायोजन विधेयक—२०७४ मा छुट भएका कर्मचारीको व्यवस्थाका लागि पहल गर्न अनुरोध गरिएको छ ।

Advertisement

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राईले समायोजनका लागि आफू लागिपर्ने बताए ।
रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top