गण्डकी प्रदेशमा आज थपिए ६२ जना कोरोना सङक्रमित

२५ असोज ७७, आइतबार

२५ आश्विन, पोखरा ।
गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् ।

Advertisement

थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका पाँच जना रहेका छन् । सबै सङ्क्रमितको आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top