तस्कर समूहद्वारा प्रहरीको हत्या, एक प्रहरी सम्पर्कविहीन

१ कात्तिक ७७, आइतबार

२ कार्तिक, कैलाली ।
कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् ।

एक प्रहरी अझै सम्पर्कविहीन छन् । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असई र एक प्रहरी जवान गएराति सीमा क्षेत्रमा गस्तीमा निस्किएका थिए । मोटरसाइकलमा गएका उनीहरुमध्ये एकजनाको शव मोहना नदीमा फेला परेको सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

उनले भने, “शव पानीको डुबेको छ । तर प्रहरी पोसाकमै भएकाले प्रहरी नै हो भन्ने खुलेको छ । अर्का एकजना फेला परेका छैनन् । मृतकको सनाखत पनि भएको छैन ।” प्रहरी अधिकारीले तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने आशंका गरेका छन् ।

प्रहरी टोली घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको डीआइजी सुवेदीले बताए । दुवैजना गएराति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्कविहीन भएपछि अन्य प्रहरी टोली खोजीमा निस्किँदा एकजनालाई मृत अवस्थामा फेला पारेको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top