×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026

खाद्यका खसीबोका दुई दिनमै सकिए

५ कार्तिक २०७७

५ कात्तिक, काठमाडौँ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप एक हजार संख्यामा ल्याउने भएको छ । मूल्य कम भएका कारण उपभोक्ताको माग धेरै हुँदा बिक्री सुरु गरेको दुई दिनमै खसीबोकाको बिक्री सकिएपछि थप एक हजार ल्याउन लागेको हो ।

दसैंलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो । बिक्री खुला गरेको दुई दिनमै खसीबोकोका सकिएपछि थप एक हजार ल्याउन लागिएको कम्पनीले जानकारी दिएको छ । बजार मूल्यभन्दा सस्तो भएकाले पनि दुई दिनमै बिक्री भएको कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिए ।

खसीबोकाको माग बढेपछि थप एक हजार ल्याएर बिक्री गरिने उनले जानकारी दिए । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठग्नसक्ने भन्दै बजार हस्तक्षेप गर्नका लागि बिक्री गरेको कम्पनीले जानकारी दिएको छ ।

बजार मूल्यभन्दा प्रतिकेजी ५० देखि १ सय रुपैयाँ सस्तो भएकाले ल्याएको दुई दिनमै बिक्री सकिएको कम्पनीले जानकारी दिएको छ । अहिलेसम्म आठ सय सख्यामा खसीबोकाको बिक्री सकिएको कम्पनीले जानकारी दिएको छ । थप दुई सय सख्यामा बुधबार आइपुग्ने कम्पनीले जानकारी दिएको छ ।

दाङ र मकवानपुरको हेटौडाबाट कम्पनीले खसीबोका खरिद गरेर बिक्री गरेको छ । यो वर्ष एक हजार संख्यामा मात्र खसीबोका ल्याउने भने पनि उपभोक्ताको माग बढेकाले थप एक हजार ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रतिकेजी ५५० रुपैयाँमा बिक्री गरेको थियो । बिक्री खुला गरेको पहिलो दिनदेखि नै खरिद गर्ने ग्राहकको भीडभाड लागेको कम्पनीले जानकारी दिएको छ ।

बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष दसैंमा खसीबोका बिक्री गर्दै आएको छ । यो वर्ष च्याङ्ग्रा भने बिक्रीका लागि नल्याइएको कम्पनीले जानकारी दिएको छ । बजार मूल्यभन्दा सस्तो भएकाले पनि खरिद गर्ने ग्राहकको बढी भीड लागेको कम्पनीले जानकारी दिएको छ ।

बजारमा व्यवसायीले भने प्रतिकेजी ६ सय देखि ६ सय ५० सम्म खसीबोका बिक्री गरेका छन् । च्याङ्ग्रा भने प्रतिकेजी ९ सय देखि १ हजार रुपैयाँ रहेको व्यवसायीको भनाइ छ । बजारमा खसीबोकाको बिक्री बढ्दै गएको छ । व्यवसायीले ल्याएकाख सीबोकाको व्यापार पनि बढ्दै गएको छ ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top