×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

अर्थमा योजना माग्नेको लर्को हट्यो

२ जेष्ठ २०७५

काठमाडौं – अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा आजभोलि जो कोहीले प्रवेश पाउँदैनन् ।

जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट ल्याउने गरी जुटेको महाशाखाले काममा अवरोध नहोस् भनेर करिब एक महिनाका लागि जो कोहीलाई प्रेश नदिएको हो ।

Advertisement
Advertisement

बजेट तयार बनाउनुअघि प्रवेशमा कडाइ गर्नु अर्थको यो धेरै पुरानो चलन हो । आजको नागरिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

बिगतमा बजेट बन्ने क्रममा अधिकांश नेता तथा कार्यकर्तासँगै पहुँच भएका व्यक्तिहरु पटक पटक अर्थ मन्त्रालय र योजना आयोग पुगेर स्वार्थ अनुरुपका योजना बजेटमा राख्न दबाब दिने चलन थियो ।

Advertisement
Advertisement

अर्थ र योजना आयोगमा लाग्ने भीड कम गर्न र दबाब छल्न प्रवेशमा कडाइ गरिएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top