×

NEPAL TIMES UPDATES

Playing
Trumpको रडारमा पर्याे Cuba|| Nepal Times
Mar 18, 2026
Playing
इ रान यु द्ध मा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ, Larijani मा रिएको पुष्टि|| Nepal Times
Mar 18, 2026
Playing
Balen र Rabi सँग सँगै काम गर्न चीन तत्पर, कहिले बन्छ बालेन सरकार ?|| Nepal Times
Mar 18, 2026
Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026

ट्राफिक प्रहरीले ल्यायो ट्राफिक जाम कम गर्ने कार्ययोजना

१८ कार्तिक २०७७

१८ कात्तिक, काठमाडाैँ ।

काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ ।  ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो ।

Advertisement

उपत्यकाको सवारी जाम कम गर्न तत्काल सडक विस्तार गर्नुपर्ने, फराकिलो बनाउनुपर्ने, सडक किनारमा रहेका वर्कसप तथा कलकारखानालाई स्थानान्तरण गर्नुपर्ने लगायतका सुझाव कार्ययोजनामा समेटिएका छन् । तत्काल गौरीघाट प्रहरी बिटको पर्खाल भत्काइ सडक पराकिलो पार्नुपर्ने, जडिबुटी पुल र राधे राधे पुलको बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने, बडीबुटी सुर्यविनायकसम्म सर्भिस लेनको बाँकी ट्याक खोल्ने र मर्मत संभार गर्ने लगायतका काम गरी सर्भिस लेन सञ्चालन गर्नुपर्ने र कोटेश्वर चोकदेखि जडिबुटी पुलसम्म दुबै तर्फको सर्भिस लेन छिटो खोल्नुपर्ने विषय कार्ययोजनामा समेटिएका छन् ।

यस्तै दिर्घकालिन रुपमा उपत्यकाका अन्य साँधुरा, सवारी चाप हुने सडक र साँघुरा चोक जङ्सनहरुको अध्ययन गरी विस्तार गर्नुपर्ने, चक्रपथ सडकको बाँकी खण्ड विस्तारका लागि योजना बनाइ सम्पन्न गर्नुपर्ने योजना पनि कार्ययोजनामा समेटिएका महाशाखा प्रमुख ढकालले बताउनुभयो । यस्तै बाहिरी चक्रपथको अवधारणालाई कार्यान्वयन गर्नुपर्ने, नागढुंगा सिस्नेखोला टनेल, टोखा छहरे टनेल योजना समयमै सम्पन्न गर्नुपर्ने योजना पनि समेटिएको छ ।

यसैगरी विभिन्न ठाउँमा सठक कालोपत्रे गर्नुपर्ने आवश्यकता पनि समितिले औल्याएको छ । पकनाजोल—क्षेत्रपाटी सडक, ग्वार्को—मंगलबजार सडक, गौशाला—चाबहिm—बौद्ध, मंगलबजार —सुन्धारा, जोरपाटी—सुन्दरीजल र लगनखेल—प्रयाग पोखरी सडक कालोपत्रे गर्नुपर्ने सुझाव समितिले दिएको छ । यस्तै जोरपाटी—साँखु, हात्तीवन—गोदावरी, कमलविनायक—नगरकोट, इमाडोल सिद्धिपुर—लुभु , सानो टिमी—बाख्रा बजार र नख्खु दोबाटो—बागडोल सर्भिस लेन पनि कालोपत्रे गर्नुपर्ने छ । समितिले सडक किनारामा स्थापना भएका पेट्रोल पम्प र वर्कसपहरु पनि स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको छ ।

यसैगरी माइतिघर—तिनकुने, सूर्यविनायक—कोटेश्वर—कलंकी सडकलार्य नमुना सडकका रुपमा विस्तार गरी पूर्ण सडक पूर्वाधार र आधुनिक प्रविधियुक्त सडकको रुपमा विस्तार गर्ने र प्रत्येक स्थानीयतहले तीन वटा सकलाई नमुना सडकको रुपमा विकास गर्नुपर्न गरी कार्ययोजना निर्माण भएको छ । दिर्घकालिन रुपमा उपत्यकाका सडक फराकिला बनाएर नमुना सडकका रुपमा विकास गर्ने, प्रत्येक वडामा कम्तिमा एउटा सडकलाई नमुना सडकको रुपमा विकास गर्ने र सरकारी स्तरबाट नै ट्रफिक विद्यालय सञ्चालन गरी ट्राफिक र सडक नियम सम्बन्धि प्रशिक्षण दिनुपर्ने सुझाव पनि कार्ययोजनामा समेटिएको छ ।

भर्खरको समाचार

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top