इलाममा केशरको व्यावसायिक उत्पादन शुरु, एक किलाेकै पर्छ १० लाख

२३ कात्तिक ७७, सोमबार

२३ कात्तिक, इलाम ।

इलाममा विश्वकै महँगो फूलका रूपमा परिचित केशरको व्यावसायिक उत्पादन शुरु भएको छ ।

केशरको इलामको माईजोगमाई गाउँपालिकामा व्यावसायिक उत्पादन शुरु भएको छ । औषधीय गुण भएको र प्रतिकिलो १० लाखसम्म पर्ने केशरको विगत वर्ष जोगमाइमा परीक्षण उत्पादन भएको थियो । बहुवर्षे वनस्पतिका रूपमा चिनिएको केशरको यस वर्ष सामूहिक खेती गरीे व्यावसायिक उत्पादन थालिएको हो ।

Advertisement

विगत वर्षमा उत्पादन भएको केशर स्थानीय स्तरमा नै बिक्री भइसकेको केशर उत्पादक किसान टुण्डु शेर्पाले बताए । उच्च मूल्यको जडीबुटी केशरको परीक्षण उत्पादनपश्चात् दोस्रो वर्ष इलाममा यसको टिपाइ शुरु भइसकेको छ । यतिबेला किसान केशर टिप्न व्यस्त छन् ।

जौवारी मल्टीप्रपोज एग्रिकल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले माईजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिक रूपमा केशरको खेती शुरु गरी विस्तार गरेको छ ।

Advertisement

उच्च मूल्यको जडीबुटी केशर फुल्न थालेपछि इलाममा किसान उत्साहित भएका छन् । विगतभन्दा बढी क्षेत्रफलमा लगाइएकाले उत्पादन र आम्दानी बढ्नेमा किसानहरू ढुक्क छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top