×

NEPAL TIMES UPDATES

Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-18-2083 || Nepal Times
May 01, 2026
Playing
साँच्चै हतारोमा छन् प्रधानमन्त्री बालेन ?|| Nepal Times
May 01, 2026
Playing
घर भत्काएको हेर्दाहेर्दै बेहोस, सुकुम्बासी बस्तीका राई मृ *त भेटिए || Nepal Times
May 01, 2026
Playing
आखिर क–कसको हुँदै छ सम्पत्ति छानबिन ?|| Nepal Times
May 01, 2026
Playing
प्रलय निम्त्याउँदै ट्रम्प, ’डार्क इगल’ मिसाइलको खुलासा,इरानलाई छैन् डर || Nepal Times
May 01, 2026
Playing
रोल्पा जिप दुर्घटनाः ८०० मिटर गहिराइ र सञ्चारबिहीन उद्धारको २१ घण्टा|| Nepal Times
May 01, 2026
Playing
World News: चीनमा भेटियो इन्धनको भण्डार,५३ देशलाई कर नलाग्ने|| Nepal Times
May 01, 2026

राष्ट्रसंघको महिलाविरुद्ध हुने विभेद उन्मूलन समितिमा वन्दना राणा पुन: निर्वाचित

२५ कार्तिक २०७७

२५ कात्तिक, काठमाडौँ ।

संयुक्त राष्ट्रसंघीय परिषद्‍मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड)को नयाँ कार्यकाल(२०२१–२०२४)का लागि अधिकारकर्मी वन्दना राणा निर्वाचित भएकी छिन् ।

Advertisement
Advertisement

सिडको चालु कार्यसमितिमा पनि राणा सदस्य छिन् । राष्ट्रसंघबाट पूर्ण मान्यताप्राप्त र विश्वका १८९ राष्ट्रले अनुमोदन गरिसकेको ‘सिड’को यो कार्यसमिति निर्वाचनमा वन्दनाले १ सय ३७ मत पाएकी छिन् । ११ सदस्यीय कार्यसमितिमा नेपालसहित घाना, अस्ट्रेलिया, चीन, बहमास, लिथुआनिया, लेबनान, फ्रान्स, फिलिपिन्स, मेक्सिको र नेदरल्याण्डसमेत निर्वाचित भएका छन् ।

सिडको समितिले हरेक ४ वर्षमा मुलुकको महिला हक–अधिकार स्थितिबारेमा रिपोर्टिङ गर्छ । नेपालको छाउपडी प्रथा, महिला हिंसा र विभेदका घटनाहरुले राष्ट्रसंघीय मञ्चमा समेत बहसका लागि यही ‘सिड’ मार्फत स्थान पाउने गरेका हुन् ।

बन्दना राणा अहिले महिला बिरुद्धको विभेद उन्मुलन कमिटिमा भाइस चियर समेत छिन् । राना उक्त कमिटिमा काम गर्ने पहिलो नेपाली हुन् । उनीसँग लैंगिक समानता र महिला अधिकारका क्षेत्रमा काम गरेको झण्डै तीनदशक लामो अनुभव रहेको छ ।

राष्ट्रसंघ न्युयोर्कका लागि नेपाली राजदूत अमृतबहादुर राईले राणाको पुन निर्वाचन उनको प्रमाणित विज्ञता र अनुभवको पहिचान भएको बताएका छन् । राणाको जीत कन्भेन्सन र यसको वैकल्पिक प्रोटोकल लागु गर्नेमा नेपालको इमान्दार प्रयासमा अन्तर्राष्ट्रिय समुदायको स्वीकारोक्ति भएको राईले बताए । साथै यो नेपालले महिला अधिकारको प्रवद्र्धनमा गरेको उपलब्धीको प्रशंसा समेत रहेको राईको भनाई छ ।

Advertisement

निर्वाचित राणाले ‘नेपालले अन्तराष्ट्रिय मञ्चमा उठाएको महिला हक–अधिकार संरक्षण–संवर्द्धनको आवाजलाई अन्र्तराष्ट्रिय समुदायले अनुमोदन गरेको’ जनाएकी छिन् ।

भर्खरको समाचार

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

ग्यास र हवाइ इन्धनमा भारी मूल्यबृद्धि, कति बढ्यो ?

Gas

देशभरका सुकुम्बासीलाई राहत, सार्वजनिक जग्गा तत्काल खाली नगरिने

Squatter area Machaapokhari, Gaungapu. Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

सम्बन्धित खबरहरु

Scroll to Top