कुवेतको आवासीय भिसा भएकाले नवीकरण र प्रवेश भिसा पाएकाहरु ३० नोभेम्बरभित्र स्वदेश फर्कनुपर्ने

२५ कात्तिक ७७, बुधबार

२६ कात्तिक, काठमाडौं । यदी तपाईँ कुवेतमा हुनुहुन्छ र आवासीय भिसा सकिएको छ भने नोेभेम्बर ३१ भित्र कि त आफ्नो आवासीय भिसा नवीकरण गरिसक्नुपर्नेछ या त स्वदेश फर्कनु पर्ने भएको छ ।

आवासीय भिसा पाएका श्रमिकले भने आफ्नो भिसा नवीकरण गर्न सक्नेछन् । तर प्रवेश भिसामा कुवेत गएकाले भने ३० नोभेम्बरभित्र स्वदेश फर्कनु पर्नेछ । कुवेतको मन्त्रिपरिषदको निर्णय अनुसार अब कुवेतमा आवासीय भिसा भएका विदेशी नागरिकले नोभेम्बर ३० भित्र भिसा नवीकरण गर्न पाउनेछन् ।

कोरोना महामारीको कारण आवासीय भिसा सकिएकालाई कुवेत सरकारले गएको अगष्ट ३१ सम्म तीन महिना र फेरि सेप्टेम्बर १ देखि ३० नोभेम्बरसम्म गरी ६ महिना भिसा थप गरिदिएको थियो । तर अब भने कुवेतको आन्तरिक मन्त्रालयले नयाँ नियम ल्याएको छ ।

Advertisement

प्रवेश भिसा मात्र भएका श्रमिकले यो समयमा कुवेत नछाडेमा कानुनी रुपमा प्रश्न उठ्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसलै समयमै आफ्नो भिसाको प्रकृति अनुसार कुवेत सरकारले तोकेको नियम अनुसार आफ्नो भिसा नवीकरण गर्न वा स्वदेश फर्कन अनुरोध गरिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top