×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

ओमानमा गैरकानुनी रुपमा बसिरहेका श्रमिकले जरिवाना नतिरी स्वदेश फर्कन सक्ने

२६ कार्तिक २०७७

२६ कात्तिक, काठमाडौं । ओमान सरकारले अलेखबद्ध (गैरकानुनी) रुपमा बसिरहेका श्रमिकलाई स्वदेश फर्कने अवसर दिएको छ ।

ओमानको श्रम मन्त्रालयले मंगलबार सूचना निकालेर ओमानमा अलेखबद्ध भएर काम गरिरहेका नेपाली नागरिकहरु आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा फर्कन सक्ने जनाएको हो ।

Advertisement
Advertisement

यसरी आफ्नै खर्चमा फर्कन चाहने अलेखबद्ध श्रमिक कात्तिक ३० अर्थात नोभेम्बर १५ देखि ३१ डिसेम्बर अर्थात पुस १६ गतेसम्ममा फर्कन सक्नेछन् ।

अलेखबद्ध भएर काम गरेको भए पनि ओमानले दिएको यो अवसरमा फर्कंदा कुनै पनि श्रम सम्बन्धी जरिवाना तिर्न नपर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

यो अवसरको सदुपयोग गर्दै उदी कोही नेपाल फर्कन चाहनहुन्छ र पासपोर्टको म्याद सकिएको छ र ट्राभल डकुमेन्ट बनाउन परेमा दूतावासमा सम्पर्क गर्न सकिनेछ ।

Advertisement
Advertisement

ओमान सरकारले दिएको आममाफीबारे थप जान्न परेमा पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । दूतावासमा श्रम सहचारी दिनेश ढकाललाई ७१५९२५०६ नम्बर सम्पर्क गर्न सकिन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top