कतारका राजकुमारद्वारा अमादब्लम हिमालको सफल आरोहण

२६ कात्तिक ७७, बुधबार

२६ कात्तिक, काठमाडौं । कतारका राजकुमारले अमादब्लम हिमालको सफल आरोहण गरेका छन्।

Advertisement

राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो हिमालको आज सफल आरोहण गरेका हुन्।

राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए।

Advertisement

हिमालयन गाइड ईश्वरी पौडेलले दिएको जानकारीअनुसार राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको सफल आरोहण गरेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top