अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द रहने

२७ कात्तिक ७७, बिहीबार

२७ कात्तिक, काठमाडौँ ।
सरकारले अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म गन्द गर्ने निणर्य गरेको छ ।

Advertisement

यसअघि कात्तिक ३० सम्म सीमानाका बन्द गर्ने निणर्य गरेको सरकारले संक्रमणको दर बढ्दै गएकाले मंसिर ३० सम्म कायम गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

तर नेपाल आउनैपर्नेहरुको हकमा सरकारले तोकेका स्थानबाट प्रवेश गर्न पाइने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top