×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

नयाँ करदाताको संख्यामा कमी

२९ कार्तिक २०७७

२९ कात्तिक, काठमाडौं । नयाँ करदाताको संख्यामा ठूलो गिरावट आएको छ । अर्थ मन्त्रालयका अनुसार गएको आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको पहिलो तीन महिनामा थपिने करदाताको संख्यामा निकै कमी आएको छ ।

 

Advertisement
Advertisement

Advertisement

व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ३८ दशमलव ५ प्रतिशत र व्यक्तिगत प्यान लिनेको संख्या ७२ दशमलव ७ प्रतिशतले घटेको छ । पोहोर साउन, भदौ र असोजमा ९८ हजार सात सय व्यावसायिक प्यानका करदाता थपिएकोमा यो वर्षको तीन महिनामा ६० हजार सात सय मात्रै थपिएका छन् । यस्तै पोहोर तीन महिनामा ६ लाख १५ हजार आठ सय व्यक्तिगत प्यानका करदाता थपिएकोमा यो वर्षको तीन महिनामा जम्मा एक लाख ३३ हजार थपिएका छन् । यस्तै गएको आर्थिक वर्षको पहिलो तीन महिनामा सात लाख १५ हजार करदाता भ्याटमा दर्ता भएकोमा यो वर्ष ५१ दशमलव ४ प्रतिशतले घटेर जम्मा एक लाख ९५ हजार मात्रै दर्ता भएका छन् । अन्तःशुल्कमा दर्ता हुने नयाँ करदाताको सङ्ख्या ५६ दशमलव ३ प्रतिशतले घटेको छ । नेपालमा अहिलेसम्म १४ लाख १९ हजार व्यावसायिक प्यान, २१ लाख सात हजार व्यक्तिगत प्यान, ३५ लाख ३३ हजार भ्याट र एक लाख अन्तःशुल्कका करदाता रहेका छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top