×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

हिमालबाट चिप्लिएर मलेशियन नागरिकको मृत्यु

६ जेष्ठ २०७५

विराटनगर, जेष्ठ ६ ःसोलुखुम्बुको आमा डब्लम हिमाल आरोहण गर्नेक्रममा चिप्लिएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४३ वर्षीय मेलशियन नागरिक रमन नैय हाचोडनका रहेका छन् ।

Advertisement
Advertisement

यही जेष्ठ २ गते खुम्बुपासाङल्हामु गाउँपालिका– ४ स्थित आमा डब्लम हिमालको तेस्रो क्याम्प भन्दा माथी चड्न नसकेपछि फर्कनेक्रममा चिप्लिंदा उनको घटनास्थलमै मृत्यु भएको बुझिएको छ ।

Advertisement
Advertisement

मृतकको शव शनिबार विहान फिस्टेल एयरको हेलिकप्टरद्वारा लुक्ला विमानस्थल ल्याइएपछि इलाका प्रहरी कार्यालय लुक्लामा जानकारी प्राप्त भएको हो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top