टिकटकमा चार्ली डीएमेलियोको नयाँ रेकर्ड, १० करोडभन्दा बढी फलोअर्स

९ मंसिर ७७, मंगलबार
Share this
713shares

९ मंसिर, एजेन्सी ।
अमेरिकाकी चार्ली डीएमेलियो टिकटकमा सबैभन्दा बढी फलोवर्स भएकी प्रयोगकर्ता बनेकी छिन्।

Advertisement

द भर्जका अनुसार १६ वर्षीया अमेरिकी डान्सर एमेलियोको टिकटक अकाउन्टमा १० करोडभन्दा बढी फलोवर्स रहेका छन्।

उनको टिकटकमा विल स्मिथभन्दा दुई गुणा, द रक भन्दा तीन गुणा र सेलेना गोमेजभन्दा चार गुणा बढी फलोवर्स रहेका छन्।

Advertisement

एमेलियोले सन् २०१९ मे महिनादेखि टिकटक बनाउन सुरु गरेकी थिइन्। उनका टिकटक भिडियो पछिल्लो समय निकै चर्चित बन्ने गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top