मलेसियामा कामदारको भिसा रोकियो

८ जेठ ७५, मंगलबार
Share this
723shares

मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको इमिग्रेसन सेक्युसरटी क्ल्यिरेन्सको काम अर्को सूचना जारी नभएसम्म सोमबारदेखि बन्द गरेको छ।

Advertisement

कामदारलाई आर्थिक भार पर्ने गरी मलेसियाले एकतर्फी रुपमा लागू गरेका ६५ वटा संयन्त्रहरुलाई सरकराले हटाइदिएपछि मलेसियाले साईएससी काम रोकेको हो।

आईएससीको काम ग गर्न मलेसियाले जीएसजी सर्भिस नेपाल प्रालिलाई ठेक्का दिएको थियो ।, आजको कान्तिपुरमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top