डा गोविन्द केसी कोरोना संक्रमणमुक्त

१८ मंसिर, काठमाडौं ।

Advertisement

चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसी कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना नेगेटिभ रिपोर्ट आएपछि डा केसीलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महराजगञ्जबाट डिस्चार्ज गरिएको छ।

कोरोना संक्रमण पुष्टि भएको २१औं दिनमा डा केसीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका हुन्।

Advertisement

डा केसीलाई रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कात्तिक २८ गते कोरोना परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएको थियाे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top