×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सन्दीप लामिछाने अब कार चढ्छन् !

९ जेष्ठ २०७५

विराटनगर,जेठ ९ ः युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गरेर फर्किए लगत्तै सन्दीपले कार पाउने भएका हुन् ।

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । उनले चढ्ने टाटा मोटर्सको टिगोर कारको कारको सबै मुल्य कम्पनीले दिनेछ ।

मत्र १७ वर्षका सन्दीप हालै आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका उनले आफुलाई अब्बल सावित गरेका छन् ।

आईपीएलमा दिल्लीको अन्तिम खेलमा मुम्बई इन्डियन्सविरुद्ध जित दर्ता गर्दा उत्कृष्ट प्रर्दशन गर्दै उनले तीन विकेट लिए ।

दिल्लीले हालै सन्दिपलाई यो आईपीएलका सबैभन्दा प्रतिभावान खेलाडी समेत भनेर आफ्नो पेजमार्फत भनेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top