×

NEPAL TIMES UPDATES

Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026
Playing
मनोजले टेकओभर गर्न खोज्दा सपनाले आगो बालिन्, रास्वपा सांसद्को आपत्ति|| Nepal Times
May 18, 2026
Playing
सुधन गुरुङ फेरि गृहमन्त्री ? कि नयाँ अनुहार ? के छ तयारी ? || Nepal Times
May 18, 2026
Playing
Royal order of the polar star मोदीलाई स्वीडेनको सम्मानको संकेत के ?|| Nepal Times
May 18, 2026
Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026

बहराइनद्धारा फाइजरको कोरोना खोपालाई अनुमति प्रदान

२१ मंसिर २०७७

२१ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको खोपलाई अनुमति दिने बहराइन दोस्रो मुलुक बनेको छ ।

Advertisement
Advertisement

शुक्रबार बहराइनले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर फाइजरले बनाएको कोरोना खोपलाई अनुमति दिने निर्णय गरेको हो । यसअघि गत बुधबार बेलायतले उक्त कोरोना खोपलाई मान्यता दिएको थियो । बहराइनको राष्ट्रिय समाचार एजेन्सी बीएनएका अनुसार उच्च जोखिममा रहेका मानिसहरुलाई फाइजरको खोप प्रदान गरिनेछ । यद्यपि बहराइनले आफूले फाइजरबाट कति खोप खरिद गरेको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । साथै मुलुकमा खोप कार्यक्रम कहिलेबाट सुरु हुन्छ भन्ने विषयमा पनि कुनै जानकारी दिइएको छैन । यस विषयमा गरिएको प्रश्नमा बहराइन तथा फाइजर दुवैले केही जानकारी दिएका छैनन् । बहराइनको लागि तत्कालको चुनौती फाइजरको खोपलाई आवश्यक पर्ने माइनस ८० डिग्रीको तापक्रम कायम गर्नु हुनेछ । बहराइनले यसअघि नै चिनियाँ कम्पनी सिनोफर्मले निर्माण गरेको खोपलाई आपतकालीनरुपमा प्रयोगको अनुमति दिइसकेको छ । सिनोफर्मका अनुसार बहराइनमा करिब ६ हजार मानिसले यो खोप लिइसकेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top